Posts

म र रारा

Image
सयौं नागबेली पारगर्दै र डाँडाकाडा छोड्दै, देउराली भन्ज्याङ चौतारी सँग मया गाँस्दै, खोला-नाला, छहरा, कर्णाली नदिको स्वछन्दता हेर्दै स्कुले नानीबाबुसँगै मुस्कुराउँदै भलाकुसारी गर्दै अनगिन्ती कथा र उपकथाहरुको अनुभवका संग्रह बटुल्दै हजारौ स्वदेशी र विदेशी पर्यटकहरूको सपना "धराकी रानी रारा ताल"!!! सँग एक तस्बिर। #हाम्री_रारा_राम्री_रारा #रारापर्यटनवर्ष२०७५ #travelblogger #LetsTalkTravel #followme #digitalnomads #Raralake #Mugu #Visitnepal2020 Lens: Anuz

पाँच पोखरी पत्तालागेको आधार

Image
शिलालेखा पाँच पोखरी, फोटो उपदेश कुँवर  महादेव अलप हुनुभयको ठाउँ, शिब मन्दिर , फोटो उपदेश कुँवर  पाँच पोखरी स्नान गर्ने कुण्ड, पाँच पोखरी, फोटो उपदेश कुँवर  सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराबाट उत्तर पशिचम जुगल गाँउपालिका  वडा ३ को करिब ४२०० मिटर उचाईमा रहेको यो तिर्थस्थल आज भन्दा अन्दाजी २३२५ वर्ष अगाडी प्रख्यात शिकारी वुम्वा रुवा वाइवा सिकार खेल्दै हाल पाँच पोखरी तिर्थ स्थल रहेको स्थान पुग्दा अचानक आफ्नो अगाडी धान खेति गरिरहेको देखे, यो के अचम्म हो यस्तो हिउ  पर्ने ठाँउमा पनि खेति गर्ने को होला भनि छेउमा जाँदा धान खेति गर्ने मध्येका लोग्ने मानिस (महादेव) ले शिकारी वुम्वा रुवा वाइवालाई देख्ने बितिकै सम्पूर्ण धान खेति गर्ने सम्पूर्ण खेताला यसै पाँच पोखरीको हाल मन्दिर रहेको स्थानमा अलप भएछन। यो द्र्ष्य देख्ने पहिलो व्यत्ति वुम्वा रुवा वाइवालाई यस्तो अचम्मको द्र्ष्य देख्दा अचम्म लागेको यो पक्कै पनि भगवान महादेव तथा महादेवका देवगण परिवारले रोपाई गरेको हुनुपर्छ भनि मैले भगवानको सम्झनामा मन्दिर स्थापना गर्नुपर्छ भन्ने सोची आफ्नो शिकारी कुकुरलाई लगा...

Suspension Bridge

Image
This suspension bridge doesn't just lead to adventure, they often are the adventure. #sky_high_bridges #to_walk #AdVenture #adventurevibes  #nature #getoutside  #wildernessculture #getout_stayout #outdoors  #backpacking #explore #hiking #adventure #wilderness #hikingtrails #trekking #camping #lifestyle #hikingculture  #hikingtheglobe #mountains  #trekking_adventures #forest #river #trails #wanderlust #followme #travelblogger #natureshots #neverstopexploring #visitnepal #travelaholic #digitalnomads On the way to  Panch Pokhari trekking trails  suspension bridge & brook sounds on Chhimd village Sindupalchok: Photo By Upadesh Kunwor Local people bring the asparagus. Photo Upadesh Kunwor Domestic tourists looked the beauty of suspension bridge and enjoyed the white water brook sounds. Photo Upadesh Kunwor

मुस्कानको साथ

Image
नेपाल सानो छ तर स्वर्ग छ अल्प छ तर आँखो छ छुट्टा छ तर आफैंमा विश्व छ              लक्ष्मी प्रसाद देवकोटा साच्चैं नै विश्वका सम्पूर्ण देशहरूमा पाइला टेक्न सफला होउँला!  यो  विविधताले भरिपूर्ण भूगोलमा बिलाउने सानो टुक्रा मुलुकलाई बुझ्न केवल एक यात्रामा काफि नहुन् सक्छ।  सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजारलाई छिचोल्दै, टिपेनी, धाप, भोताङ, नोस्याम हुदै पाँच पोखरीको पथ यात्रा गर्न सकिन्छ। मेरो पथ यात्राको सुरुवात भएको थियो ९ कातिक २०७५ बाट!!  भौगोलिक विविधता परम्परागत तामाङ्ग जिवन शैली, ध्वजा झण्डा,  माने भन्ज्याङ, खोला, झरना, वनजङ्गल, वन्यजन्तु सँगै मुस्कुराउँदै हामीलाई नियाली रहेको जुगल हिमाल र दोर्जे लाक्पा हिमालका टाकुराहरु।  यस्तै प्रकारका प्रकृतिक सुन्दरताले भरिपूर्ण छ पाँच पोखरी पथ यात्रा र मुस्कान आङ्गीको लाखौंमा खरिद गर्न नसकिने मुस्कानहरु!!  राजधानी शहरबाट केही घण्टाको दुरीमा विज्ञान र प्रविधिबाट कोसौ टाढा मुस्कानको गाउँघर छ। प्रविधि भन्दा टाढा पक्कै छ तर माया, ममता, स्नेह, आत्म...

B'day Sis Laxee

Image
जन्मदिनंमिदम् अयि प्रिय सखे। शं तनोतु ते सर्वदा मुदम्।। प्रार्थयामहे भव शतायुषी। ईश्वरः सदा त्वं च रक्षतु।। पुण्यं कर्मणः कीर्तिः मर्जय। जीवनं तव भवतु सार्थकम्।। Of dear Sis...

Panch Pokhari

Image
Panch Pokhari Treks Panch Pokhari Trek is a trip to one of the remote area of Nepal where lies the five beautiful Pokhari (lakes). Panch Pokhari is situated in a wild nature in the north-east of Jugal Municipality Ward No. 3, Sindhupalchok, Nepal. The lake is located in a beautiful natural setting that’s why it has become a travel destination in the Nepali tourism industry. Panch Pokhari is be located in the elevation of 4100 meters. Panch Pokari mean 5 holy ponds includes Surya Kunda, Bhairab Kunda, Ganesh Kunda, Sarswati Kunda and Parbati Kunda, and Hindus and Local Buddhist religiously respect the place. Panch pokhari trekking offers beautiful Himalayan view including the Jugal Himalayan range which includes Dorjee Lhakpa (6966m), Madiya (6257m) and Phurbi Chhyachu (6257m), Gauri shankar (7134m), Rolwaling Himalayan range, Langtang Himalaya range etc. Panch Pokhari region is a full wild nature with full of natural wonders like picturesque villages, impressive display of ...

Historical Communication

Image
Historical communication Nepal is a country rich in traditions and cultures. The forms of modern communication are quiet recent and new compared to other countries and before the introduction of these modern forms, there were traditional ways for communicating with the people and the masses. These were also practiced during the time of various kings and rules in Nepal. Some of the popular traditional forms of communication in Nepal are:  Ghanti Bajaune, Jhyali pitane, Damaha  Bajaune   are one of the oldest communications in practiced in Nepal, actually a form of mass communication in which a man beats a huge drum and call for the villagers to gather at the  chowk . When everyone is gathered, the special announcement is made by another person who carries a letter and reads it out. It is usually done when an important announcement needs to be made. Tago Gan (Big Bell)  is historical technology of communication with the people. This big bell is suppor...