Saturday, November 10, 2018

पाँच पोखरी पत्तालागेको आधार

शिलालेखा पाँच पोखरी, फोटो उपदेश कुँवर 

महादेव अलप हुनुभयको ठाउँ, शिब मन्दिर , फोटो उपदेश कुँवर 

पाँच पोखरी स्नान गर्ने कुण्ड, पाँच पोखरी, फोटो उपदेश कुँवर 
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराबाट उत्तर पशिचम जुगल गाँउपालिका  वडा ३ को करिब ४२०० मिटर उचाईमा रहेको यो तिर्थस्थल आज भन्दा अन्दाजी २३२५ वर्ष अगाडी प्रख्यात शिकारी वुम्वा रुवा वाइवा सिकार खेल्दै हाल पाँच पोखरी तिर्थ स्थल रहेको स्थान पुग्दा अचानक आफ्नो अगाडी धान खेति गरिरहेको देखे, यो के अचम्म हो यस्तो हिउ  पर्ने ठाँउमा पनि खेति गर्ने को होला भनि छेउमा जाँदा धान खेति गर्ने मध्येका लोग्ने मानिस (महादेव) ले शिकारी वुम्वा रुवा वाइवालाई देख्ने बितिकै सम्पूर्ण धान खेति गर्ने सम्पूर्ण खेताला यसै पाँच पोखरीको हाल मन्दिर रहेको स्थानमा अलप भएछन। यो द्र्ष्य देख्ने पहिलो व्यत्ति वुम्वा रुवा वाइवालाई यस्तो अचम्मको द्र्ष्य देख्दा अचम्म लागेको यो पक्कै पनि भगवान महादेव तथा महादेवका देवगण परिवारले रोपाई गरेको हुनुपर्छ भनि मैले भगवानको सम्झनामा मन्दिर स्थापना गर्नुपर्छ भन्ने सोची आफ्नो शिकारी कुकुरलाई लगाएको घण्ट फुकाली रोपाई गर्दा गर्दै अलप भएको ठाउमा झुन्दाई मन्दिरको स्थापना गरि फर्केे। यसै रोपाई गरेको स्थानमा धनको बाला खोज्ने क्रम हालसम्म पनि चलिआएको छ। यो धानको बाला भेटिएम धनवान् हुनेछ भन्ने भनाई आजसम्म पनि प्रचलित छ। धार्मिक किम्दंती आनुसार यस पाँच पोखरीमा एक जोडी हाँस रहेको र यो हाँसको द्र्ष्य जो कोहि भगमानीले  मात्र देख्न सक्दछन। पांचवाट पोखरीले घेरिएको यस तिर्थस्थलमा एक चिज वर मागे भगवानले पुर्याई दिने, किम्दंती आनुसार भाद्र महिनाको एकादशी देखि जनै पूर्णीमाको दिन सम्म टाढाबाट हजारोउ संख्यामा भक्त्तजनहरु आई तिर्थ गर्ने भएकोले  यो तिर्थस्थल जादै लोकप्रिय छ।                       
                                                                                                            स्रोत: शिलालेखा पाँच पोखरी

Suspension Bridge

This suspension bridge doesn't just lead to adventure, they often are the adventure.
#sky_high_bridges #to_walk
#AdVenture #adventurevibes 
#nature #getoutside  #wildernessculture #getout_stayout #outdoors  #backpacking #explore #hiking #adventure #wilderness #hikingtrails #trekking #camping #lifestyle #hikingculture  #hikingtheglobe #mountains  #trekking_adventures #forest #river #trails #wanderlust #followme #travelblogger #natureshots #neverstopexploring
#visitnepal #travelaholic #digitalnomads

On the way to  Panch Pokhari trekking trails  suspension bridge & brook sounds on Chhimd village Sindupalchok: Photo By Upadesh Kunwor
Local people bring the asparagus. Photo Upadesh Kunwor
Domestic tourists looked the beauty of suspension bridge and enjoyed the white water brook sounds. Photo Upadesh Kunwor

Thursday, November 8, 2018

मुस्कानको साथ

नेपाल सानो छ तर स्वर्ग छ
अल्प छ तर आँखो छ
छुट्टा छ तर आफैंमा विश्व छ
             लक्ष्मी प्रसाद देवकोटा
साच्चैं नै विश्वका सम्पूर्ण देशहरूमा पाइला टेक्न सफला होउँला!  यो  विविधताले भरिपूर्ण भूगोलमा बिलाउने सानो टुक्रा मुलुकलाई बुझ्न केवल एक यात्रामा काफि नहुन् सक्छ।  सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजारलाई छिचोल्दै, टिपेनी, धाप, भोताङ, नोस्याम हुदै पाँच पोखरीको पथ यात्रा गर्न सकिन्छ। मेरो पथ यात्राको सुरुवात भएको थियो ९ कातिक २०७५ बाट!! 
भौगोलिक विविधता परम्परागत तामाङ्ग जिवन शैली, ध्वजा झण्डा,  माने भन्ज्याङ, खोला, झरना, वनजङ्गल, वन्यजन्तु सँगै मुस्कुराउँदै हामीलाई नियाली रहेको जुगल हिमाल र दोर्जे लाक्पा हिमालका टाकुराहरु।  यस्तै प्रकारका प्रकृतिक सुन्दरताले भरिपूर्ण छ पाँच पोखरी पथ यात्रा र मुस्कान आङ्गीको लाखौंमा खरिद गर्न नसकिने मुस्कानहरु!! 
राजधानी शहरबाट केही घण्टाको दुरीमा विज्ञान र प्रविधिबाट कोसौ टाढा मुस्कानको गाउँघर छ। प्रविधि भन्दा टाढा पक्कै छ तर माया, ममता, स्नेह, आत्मियतामा कुनै कमि छैन उनिहरूको घर-आँगनमा। मुस्कान र डालिमाले मुस्कानको बदलामा मुसुक्क मुस्कुराउँदै मुस्कान नै फिर्ता गर्छन्।  सहरमा घण्टै-घण्ट मोबाइलमा समय बिताउने मोबाइल जेनेरेशन हामी थोरै समय मुस्कान र डालिमा सँग समय बेत्ति गर्दागर्दै कतै हामी स्वर्ग मै गएर अप्सराहरूसित गाएको, खेलेको, नाचेको अनुभव ३७०० मिटर माथि उनिहरूले दिलाए। मुरी-मुरी धन्यवाद नानीहरू। उनिहरूको जिवन देखेर प्रकुति दिनहुँ  डाह गर्दछिन् र त घनिष्ट साथी सम्झेर आफ्नो काखमा डुल्न, खेल्न, नाच्न, गाँउन दिन्छिन्। 
यात्रालाई पछाडी फर्केर हेर्दा यात्राको सम्झना लायक पलहरुमा नोस्याम पाटिका नानीहरू र खर्कको आले कै वरिपरि रुमलिन्छ पाँच पोखरी पथ यात्रा र बाटो बिराएर २०७२को भुकम्पले गएको पहिरोको बिर्सन नसकिने कठिन बाटोहरूको हिडाई। खोला छेउमा बनाएको कफि, चिउरा दालमोट, नुथला डाडाँको स्वादिष्ट ढिडो-आचार, हिउँ, मुनाल, यि नै हुन् पाँच पोखरी यात्राका यादहरु।

                मुस्कानको आन्ग्गी, नोस्याम पाटि ३७०० मिटर, फोटो उपदेश
नाम मुस्कान , नोस्याम पाटि, फोटो उपदेश
मुस्कान, डालिमा, र  सानोआन्ग्गी
मुस्कान र जुगल हिमाल, हाम्रो झोला
सान्ग्गी सग पाठो

Wednesday, November 7, 2018

B'day Sis Laxee

जन्मदिनंमिदम् अयि प्रिय सखे।
शं तनोतु ते सर्वदा मुदम्।।

प्रार्थयामहे भव शतायुषी।
ईश्वरः सदा त्वं च रक्षतु।।

पुण्यं कर्मणः कीर्तिः मर्जय।
जीवनं तव भवतु सार्थकम्।।

Of dear Sister!  May this birthday bring auspiciousness & joy to you forever.

Indeed, we all pray for your long life.
May the Lord always protect you.

By noble deeds,  may you attain fame and may your life be fulfilled.

#HappyBirthdayChetane #LoveYou
#Laxee #GoodWishes #लक्ष्मीपूजा

Sunday, November 4, 2018

Panch Pokhari

Panch Pokhari Treks

Panch Pokhari Trek is a trip to one of the remote area of Nepal where lies the five beautiful Pokhari (lakes). Panch Pokhari is situated in a wild nature in the north-east of Jugal Municipality Ward No. 3, Sindhupalchok, Nepal. The lake is located in a beautiful natural setting that’s why it has become a travel destination in the Nepali tourism industry.

Panch Pokhari is be located in the elevation of 4100 meters. Panch Pokari mean 5 holy ponds includes Surya Kunda, Bhairab Kunda, Ganesh Kunda, Sarswati Kunda and Parbati Kunda, and Hindus and Local Buddhist religiously respect the place. Panch pokhari trekking offers beautiful Himalayan view including the Jugal Himalayan range which includes Dorjee Lhakpa (6966m), Madiya (6257m) and Phurbi Chhyachu (6257m), Gauri shankar (7134m), Rolwaling Himalayan range, Langtang Himalaya range etc.

Panch Pokhari region is a full wild nature with full of natural wonders like picturesque villages, impressive display of wild flowers, abundant wild life, glaciers, lakes, waterfalls, forests and friendly local people so on. It is a marvelous treks through remote traditional Tamang villages and luxuriant forests.

The trekking trail to Panch Pokhari is an enjoyable walking adventure crossing through lush forests, mountains, landscapes, traditional farming lands, local people who wear traditional dress with Kukuri and high hills of typical Nepal that shows views of far-off mountains lost in horizon. Panch Pokhari region is globally recognized as ninth high wetland of the globe which is still unspoiled by urbanization.


Outline itinerary:
Day 1: Drive from Kathmandu to Chhimdi
Day 2: Tupi Dada to Panch Pokhari vai Nosyam Pati
Day 3: Panch Pokhari to Deurali
Day 4: Back to Kathmandu
Or,
Day 1: Drive from Kathmandu to Maithan/Gobre
Day 2: Maithan/Gobre to Nuthala Dada
Day 3: Nuthala Dada to Nosyam pati
Day 4:  Nosyam to Panch Pokhari
Day 5: To explore the Panch Pokhari
Day 6:  Panch Pokhari to Deurali
Day 7:  one hour walking  from Deurali to Chhimdi then back to Kathmandu by Jeep.