Posts

Showing posts from September, 2022

इन्द्रजात्रा 2022

Image
  इन्द्रजात्रा Aakash Vairab, Indrachok इन्द्रजात्रा मा विशेषः काठमाण्डौँ उपत्यकामा इन्द्र देवताको उत्सव मनाउन गरिने इन्द्रध्वजोत्थापन, लाखे नाच, रथयात्रा यास्ता विभिन्न क्रियाकलाप हरु यस जात्रा हुने गर्दछ । इन्द्रजात्रा काठमाण्डौँमा विशेष धुमधामसित मनाइन् छ भने ललितपुर र भक्तपुर पनि जात्रा गरिन्छ । यो जात्रा भाद्रशुक्ल द्वादशीदेखि आश्विन कृष्ण चतुर्थीसम्म आठ दिन चल्दछ । द्वादशीका दिन हनुमान्ढोकाको अगाडि लिङ्गो / इन्द्रध्वजोत्थापन गरिन्छ। इन्द्रध्वजोत्थापनको अर्थ इन्द्रको ध्वजालाई उठाउनु भन्ने हो । यस दिन र अरू दिन पनि देवदेवीहरूको प्रदर्शन , विभिन्न सांस्कृतिक नाचगानको आयोजना र दीपावलि गर्ने गरिन्छ । चतुर्दशीमा कुमारीको रथयात्रा गर्ने परम्परालाई मल्लकाल देखि चल्दैआए को छ । जयप्रकाश मल्लले इन्द्रजात्रामा थपिदिएको सबैभन्दा ठूलो अंग हो 'जीवित देवी श्री कुमारीको रथयात्रा'   । श्री कुमारीको रथयात्रा अहिले इन्द्रजात्राकै सबैभन्दा महत्त्वपूर्ण अंश बनिसकेको छ   । जात्रामा श्री कुमारीका रूपमा पुजित जीवित बालिकालाई रथमा विराजमान गराई नगर परिक्रमा गराइन्छ   ...