Thursday, December 20, 2018

म र रारा

सयौं नागबेली पारगर्दै र डाँडाकाडा छोड्दै,
देउराली भन्ज्याङ चौतारी सँग मया गाँस्दै,
खोला-नाला, छहरा, कर्णाली नदिको स्वछन्दता हेर्दै
स्कुले नानीबाबुसँगै मुस्कुराउँदै भलाकुसारी गर्दै
अनगिन्ती कथा र उपकथाहरुको अनुभवका संग्रह बटुल्दै
हजारौ स्वदेशी र विदेशी पर्यटकहरूको सपना "धराकी रानी रारा ताल"!!! सँग एक तस्बिर।

#हाम्री_रारा_राम्री_रारा
#रारापर्यटनवर्ष२०७५
#travelblogger #LetsTalkTravel
#followme #digitalnomads #Raralake #Mugu #Visitnepal2020
Lens: Anuz