Posts

मंगल चतुर्थी

Image
       ॐ श्री गम गनपताय नम:  वक्रतुण्ड महाकाय सूर्यकोटी समप्रभ:।                        निर्विघ्नं कुरुमेदेव सर्वकार्य सुसर्वदा ।। ॐ नीलांजन समाभासं रवि पुत्रां यमाग्रजं। छाया मार्तण्डसंभूतं तं नामामि शनैश्चरम्।।          #शुभ_प्रभात #ॐ_नमोनमः.            #VisitNepal2020 #Thursdayvibes #Culture #Upadesh #Pashupati   🙏🙏 आज मंगल चौथीको सबैको शुभ मंगल रहोस् । #शुभप्रभात ।

Educational Tour of MTS-IV 2020

Educational Sightseeing Tour of Master of Tourism Studies (MTS) IV Semester in Chandragiri Municipality, Wada 01, Indradaha, Kathmandu.  Today, the major attractions are Monastery, Bindabasini Temple, Manakamana Temple, Switzerland Park, Jungle, Landscape, and scenic views, Indradaha, Statue and Grave of Kaji Kalu Pandey, the entire valley of Kathmandu as well as snow-cap Himalayan range i.e Mahalangur range, Rowaling, Gaurishankhar range, Jugal Himal, Lantang range, Ganesh Himal, Manaslu (8163m), Lamjung Himal, and Annapurna range.  #MTS   #TourismStudent   #Explore   #Travelahoic   #VNY2020   #GSN   #Ecotourism   #Culture   #History   #Religious   #Nature   #ScenicViews   #LifetimeExperience   #Traveller   #BikeTravel   #travelblogger   #visitnepal2020   #kathmandu   #tour   #adventure   #TravelVideo   #Upadesh  

Festival of Udhauli

सभ्यताको प्रारम्भदेखि नै कृषि व्यवसाय मानवजीवनका लागि एक अपरिहार्य पेसाको रुपमा रह्यो। नवपाषाण कालमा फरक फरक अन्न उत्पादन गर्ने पद्धतिको विकास भयो। साथसाथै मानवले सुस्तसुस्त रुपमा घुमन्ते जिवनशैली त्याग्दै आएका थिए। यसबाट नवपाषाण काललाई ' खाद्य उत्पादन अर्थव्यवस्था' भनेर सम्बोधन गरिएको छ।( V.Gordon Childe, Man makes Himself, New York,1951,p.59-62.) त्यसपछि नवपाषाण कालको समय पछि मानवहरु एकिकृत भएर एकैठाउँमा कटेरा, छा प्राहरुमा बसी जीवन बिताउन थाले भन्ने कुरा विद्वानहरूले उल्लेख गरेका छन्।  हाम्रो पुर्वीय संस्कृतिले अन्नलाई ठूलो महत्वलको साथ हेरिएको छ। उपनिषदमा " अन्न  ब्रह्मेति व्याजानात् " र " स योअन्नं बह्मेत्युपास्ते " भन्दै अन्नलाई देवतातुल्य मानिएको छ। अथर्ववेद ३।२४ मा यसो भनिएको छ  ' उपहुता इह गाव उपहुता अजावय:।  अथो अव्यस्य किलाल उपहुतो गृहेषु न:।।' यसबाट के अनुमान गर्न मिल्छ भने वैदिक कालबाटै कृषि र पशुपालन मुख्य व्यवसाय थियो। किरातीहरुको उभौली र उधौलीले पनि  प्राचीन कृषि व्यवसायलाई नै इङ्गित गरेको छ। किराती वेद मुन्धुम मा कृषिसँ...

Benefit of Kiwifruit

Image
Kiwifruit को उपयोगीता : नेपालको लागि केही नौलो फल भएता पनि बिकसित देशका लागि निकै लोकप्रिय फल हो जुन स्वास्थ्यको लागी अत्यन्त लाभकारी छ। Actinidin नामक तत्व पाईने भएकोले Kiwifruit ले शरिरको रोगप्रतिरोधीत्मक क्षमता वृद्धि गर्न , उच्च रक्तचाप , मुटु रोगी को लागि अत्यन्त लाभकारी सिद्ध भएको बिभिन्न अध्ययन अनुसन्धानबाट पुष्टि भइसकेको छ। साथसाथै   Vitamin C , E र Potassium पाईने भएकोले अनुहारको छाला (skin) चाउरी पर्नबाट रोकी यौवन स्थिरका साथै पाचन प्रणाली बलियो बनाउनमा ठुलो मद्दत पुर्याउछ। Kiwifruit मा चिल्लो पदार्थ र कोलेस्टेरोल नभएकोले अधिक रेसादार भएकोले जनस्वास्थ्यमा चासो राख्नेहरुका लागि अत्यन्त लाभकारी फलको रुपमा लिन सकिन्छ।  Kiwifruit मा पाईने पोषण तत्वहरू ( पाकेको   प्रति १०० gram फलमा ) Pic:Upadesh Kunwar ·          पानि     ८१ . २ %, ·          घुलनशील पदार्थ   १५ %...