I'm a Tourism Entrepreneur & Educator from Kavre, Nepal. I'm passionate a sustainable and Spiritual/Wellness Tourism promoting Nepal’s Sacred rich cultural, natural Heritages and to connect the local communities through meaningful travel experiences or transformative journey!
Ropai
Get link
Facebook
X
Pinterest
Email
Other Apps
असारको महिना
टन्टलापुर घाम
रोपाँइको चटारो
मानो रोपेर
मुरी फलाउने
अमूल्य समय
अथक परीश्रम
थकित मन!!
#किसानको_छोरो
We three from our company and one of our foreign Guest-friend - planned a short Monsoon Trek with overnight stay. Before finalizing the destination, on June 7, the four of us did a bike ride and short hike to Bhunadol, Farping to explore the area. Honestly, the place didn’t match our expectations, but reaching there made us realize how popular and meaningful it is for domestic tourists – a perfect spot for outdoor fun and connecting with nature. Seeing Nepali brothers and sisters enjoying the green hills and fresh air brought immense joy to us – especially as tourism professionals and teachers. We noticed various groups – some students, some couples, some hikers, and even monastery kids – all happily blending with Mother Nature. But along with this joy, came a serious thought – Are we disciplined visitors? Loud music on speakers while hiking, throwing wrappers, bottles, and other waste along the trails – is this how we experience nature? Anyway, we didn’t feel like staying down at the...
आज २०८२/३/३ गते , BTTM 20th ब्याचका विद्यार्थीहरूसँग Adventure Tourism को कक्षा लिन म नाथम गए। एक पटक पछि फर्के हेर्दा मनमा एक छुट्टै अनुभूति भएको थियो - भर्खर नाथम मा पढाउन सुरु गरेको जस्तो लाग्थ्यो, तर आजसम्म ४ वटा ब्याच पुगि सकेछन् (17th, 18th , 19th र 20th सबै मा मिठो सम्झना छ )। समय कति बेला बित्यो, थाहै भएन मलाई। पढाउनु भनेको मेरो लागि ज्ञान बाँड्ने माध्यम मात्र होइन, आत्मासँग जोडिने अनुभव हो - नयाँ पुस्तासँग संवाद गर्ने, सिकाउने र आफैं पनि केही नयाँ सिक्ने अवसर हो। आज मैले कक्षामा जादा म सँग नयाँ सोच लिएर गएकै थिएँ। पहिला जस्तो खाली Laptop and PPT होइन, यो पटक Laptop नबोकेर गएँ Different Mood मा। NATHM आज मैले एउटा कथा दुवै सेक्सन (B & C) लाई सुनाएँ, मैले मेरो गुरु प्रभात रिमाल लाई धेरै सम्झेको थिए मेरो ब्याचलर पढाउने गुरु हुनुहुन्छ 🙏। " Michelangelo र उनको साथी Luca को कथा " १६औँ शताब्दीको त्यो कथा, जहाँ Michelangelo भन्छन्, " मैले मूर्ति बनाएको होइन, त्यो मूर्ति त ढुंगामै थियो Luca, म त केवल त्यसको वरिपरिको भ...
धर्मदत्त राजाका राज्यकालमा यहाँ एक विरूपाक्ष नाम गरेका किराँती थिए । जनजिवनमा जमिन देखि विस्तारै माथि निस्कने कलि भन्नेर पनि चिनिने बिरुपाक्ष। आज उनको कथा सुनाउन चाहे! विरूपाक्ष पशुपति आर्यघाट विरूपाक्ष आफ्नो घरबाट सानैमा बिरक्तिएर निस्कें। छोरा वर्षौवर्ष घर नआएपछि विरूपाक्षकी आमा विरक्त भई तिनी पनि घर छाडी परदेशमा यताउता हिँड्न, घुम्न, डूल्न थालिन् । धेरै वर्ष देशान्तर घुमिसके पछि एक दिन हिदै जादा एउटा जंगलमा बास बस्दा अचानक आमा छोराको भेट भयो । धेरै वर्षसम्म एकले अर्काको अनुहारै नदेखेपछि ती दुवैले आफूहरू आमा-छोरा हौं भनेर चिन्न सकेनन् । दुवै अपरिचित भई एकै ठाउँमा वास बसे। एकान्त ठाउँमा एक पुरुष र एक स्त्री मात्र बास बसेपछि दुवै चुम्बकले तानिए झै तानिए र सँगै बस्न पुगे । तिनीहरूको बीचमा काम-भावना जागरण भयो र सम्भोग समेत गरे । सम्भोगपछि एकले अर्काको परिचय लिंदै गएपछि आफूहरू त आमा-छोरा पो रहेछौ भन्ने कुरा अचानक थाहा भयो । दुवैलाई पश्चाताप भयो । कामतृष्णाको वशमा परेर आमा-छोराको सम्भोग भयो । - त्यसकारण पहिला हाम्राे समाज चिनजान गर्नुपर्छ भनेर कहाँ हो घ...
Comments
Post a Comment