Benefit of Kiwifruit
Kiwifruit को उपयोगीता : नेपालको लागि केही नौलो फल भएता पनि बिकसित देशका लागि निकै लोकप्रिय फल हो जुन स्वास्थ्यको लागी अत्यन्त लाभकारी छ। Actinidin नामक तत्व पाईने भएकोले Kiwifruit ले शरिरको रोगप्रतिरोधीत्मक क्षमता वृद्धि गर्न , उच्च रक्तचाप , मुटु रोगी को लागि अत्यन्त लाभकारी सिद्ध भएको बिभिन्न अध्ययन अनुसन्धानबाट पुष्टि भइसकेको छ। साथसाथै Vitamin C , E र Potassium पाईने भएकोले अनुहारको छाला (skin) चाउरी पर्नबाट रोकी यौवन स्थिरका साथै पाचन प्रणाली बलियो बनाउनमा ठुलो मद्दत पुर्याउछ। Kiwifruit मा चिल्लो पदार्थ र कोलेस्टेरोल नभएकोले अधिक रेसादार भएकोले जनस्वास्थ्यमा चासो राख्नेहरुका लागि अत्यन्त लाभकारी फलको रुपमा लिन सकिन्छ। Kiwifruit मा पाईने पोषण तत्वहरू ( पाकेको प्रति १०० gram फलमा ) Pic:Upadesh Kunwar · पानि ८१ . २ %, · घुलनशील पदार्थ १५ %...