Posts

Showing posts from February, 2019

श्रीं सरस्वती स्तोत्रम

Image
  ॐ श्रीं ह्रीं सरस्वत्यै स्वाहा  picture from google saraswati drawing photo pc: Azit Mhrz pc: Upadesh Kunwar या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना । या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेष जाड्यापहा ॥१॥ आशासु राशीभवदङ्गवल्लीभासैव दासीकृतदुग्धसिन्धुम् । मन्दस्मितैर्निन्दितशारदेन्दुं वन्देऽरविन्दासनसुन्दरी त्वाम् ॥२॥ शारदा शारदाम्भोजवदना वदनाम्बुजे । सर्वदा सर्वदास्माकं सन्निधिं सन्निधिं क्रियात् ॥३॥ सरस्वतीं च ताम् नौमि वागधिष्ठातृदेवताम्। दैवत्वं प्रतिपद्यन्ते यदनुग़हतो जनाः।। ४।। पातु नो निकषर्गावा मतिहेम्नः सरस्वती। प्राज्ञेतरपरिच्छेदं वचसैव करोति या।। ५।। शुक्लां ब़ह्मविचारसारपरमामा दयां जगद्व्यापिनीं। वीणापुस्तकधारिणीमभय दां जाड्यान्धकारापहाम्। हस्ते स्फाटिकमालिकां च दधतीं पद्मासने संस्थितां वन्दे ताम् परमेश्वरी भगवतीं बुद्धिप्रर्दां शारदाम्।। ६।। वीणांधरे विपुलमङ्गलदानशीले भक्तार्तिनाशिनि विरञ्चिह...

Homestay

पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्धेश्यले आफ्नै घर, समुदायमा निजी वा सामूहिक रुपमा सञ्चालन गरिएको सेवा लाइ हाेमस्टे भनिन्छ । नेपालमा होमस्टेको अवधारण वि.सं.२०५३ सालबाट कार्यान्वयनमा आउन थाले पछि स्याङ्जा जिल्लाको सिरुबारीमा बेलायती सेनाका सेवानिवृत्त क्याप्टेन रुद्रमान गुरुङले सुरुवात गरेपछि नेपालमा होमस्टेको सुरुवात भएको मानिन्छ । यसको प्रभाव स्वरुप लमजुङ जिल्लाको घलेगाउँ हुदै होमस्टे अहिले देशव्यापी रुपमा फिँजिएको छ । विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा देखि विश्वकै सबैभन्दा होचो उपत्यका अरुण उपत्यका भएको प्रदेश एक ग्रामिण पर्यटनले भरिपूर्ण छ । चीन र भारतको बिच भागमा रहेको प्रदेश एक पर्यटनको प्रमूख गन्तव्य हो । अन्य प्रदेशको तुलनामा प्रदेश एक मा आउँने पर्यटक होटलमा मात्र हैन धर्म संस्कार र संस्कृति तथा आफ्नै पहिचान र परम्परामा रम्न तथा आइजेनिक खानेकुरा खान पर्यटकको प्रमुख रोजाई बनेको छ होमस्टे ।